दफा ३१
बार्षिक प्रतिवेदन
(१) केन्द्रले वर्षभरि सम्पन्न गरेको काम कारबाहीको प्रतिवेदन तयार गरी समितिबाट स्वीकृत गराई प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र समितिमार्फत मन्त्रालयमा पेश गर्नु पर्नेछ।
(२) वार्षिक प्रतिवेदन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
(२) वार्षिक प्रतिवेदन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।